puppy love

Boy and girl of class 2 asked teacher:
''can kids of our age have kids?''

Teacher replied '' NO Never!!''

Boy said to girl :
''see i told you not to worry!!!!''.

real or fake

FAKE FRIENDS: Never ask for food.

REAL FRIENDS: Are the reason you have no food.

FAKE FRIENDS: Call your parents Mr/Mrs

REAL FRIENDS: Call your parents DAD/MOM

FAKE FRIENDS: Bail you out of jail and tell you what you did was wrong.

REAL FRIENDS: Would sit next to you sayin "Damn ... we fucked up ... but that shit was fun!"

FAKE FRIENDS: Never seen you cry.

REAL FRIENDS: Cry with you.

FAKE FRIENDS: Borrow your stuff for a few days then give it back.

REAL FRIENDS: Keep your shit so long they forget its yours.

Hotel Room

युवक र युवती एक होटल को Room
मा बसेका रहेछन
युवति:- तिमी केटा हौ म केटी हु
युवक:- अनि ?
युवती :- तिमी एक्लै म एक्लै
युवक:- अनि फेरी ?
युवति:- म सुन्दरी तिमी जवान
युवक:-वाव !! अनि ?
युवति:- तिम्रो खुन पनि गरम
मेरो खुन पनि गरम
युवक:-अनि अनि अघी भन न
युवति:- तिमी पनि केहि चाहन्छौ म
पनि केहि चाहन्छु
युवक:-(नजिक नजिक जादै) -
अनि अनि छिटो भन
न !
युवति:- तिमी पनि शिक्षित म
पनि शिक्षित !
युवक:- हो हो सही अनि अनि
युवति:-तब फेरी आउ तिमी अनि म
एक होउ
युवक:- (झन नजिक हुँदै) - म त सधै तयार
छु
तिमी चाहु मात्र
युवति:- फेरी किन ढिला नि जाउ सब

Badrinath

शेरेको श्रीमती पण्डितकोमा गएर:
“पण्डित जी मेरो बिहे भएको ५ वर्ष भैसको,
खै ऐले सम्म एउटा पनि सन्तान भएनन्,
के उपाय गर्ने होला?”
.
पण्डित जी: म तिम्रो नाममा
बद्रीनाथमा एउटा दियो बालिदिनेछु!
बद्रिनाथको कृपाले अवश्य तिम्रा सन्तान हुनेछन् |”
.
१० वर्ष पछि पण्डित शेरेको घरमा गए |
उनको आँगनमा १० वटा बच्चाहरु खेल्दै थिए|
पण्डित:” ए! ल राम्रो भएछ | खै त बच्चाहरुको बाबु?”
.
शेरेको बुढी: “बद्रीनाथ जानुभको छ, त्यो तपाइले बलिदिनु भएको दियो निभाउन |”

Time

शेरे र हर्के class 8 मा पढ्दा रहेछन
भर्खर परिक्षा सुरु भयेको पनि 2/3 दिन भयो

शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनु पर्छ
आज रातभरि पढौ है

हर्के: हुन्छ

पढ्दा पढ्दै समय बितेको थाहै भयेनछ ।

हर्के :ओई शेरे कति बज्यो
.

शेरे फुत्त बाहिर गयेर पल्लो घरको छानामा ढुङ्गा हान्यो

पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन
तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश रातको 3
बजि सक्यो अझै सुतेको छैनस ।

शेरे: थाहा पाईस हर्के कति बजेछ ।